View All

राष्ट्रिय समाचार

रमपम झापा गोल्ड कपको तयारी पुरा, ४० हजार विद्यार्थीले पनि निशुल्क अवलोकन गर्ने
रमपम झापा गोल्ड कपको तयारी पुरा, ४० हजार विद्यार्थीले पनि निशुल्क अवलोकन गर्ने

रविन भट्टराई÷बिर्तामोड,फागुन १५, फागुन १९ गते देखि सुरु हुने तेस्रो रमपम झापा गोल्डकपको तयारी पुरा भएको आयोजकले बताएको छ ।  १९ देखि २८ गते सम्म हुने गोल्ड कपको तयारीको विषयमा जानकारी दिन डोमालाल राजवंशी रंगशालामा मंगलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मुल आयोजक समितिका अध्यक्ष महेन्द्र गिरीले प्रतियोगिताको ९० प्रतिशत तयारी पुरा भएको र बांकी १० प्रतिशत तयारी चार दिन भित्र सकेर प्रतियो...

View All

अन्तराष्ट्रिय समाचार

सिरियाको गुटामा पाँचघण्टा मात्र हवाई कारबाही बन्द
सिरियाको गुटामा पाँचघण्टा मात्र हवाई कारबाही बन्द

डुउमा, सिरिया, १५ फागुन,रासस÷एएफपी सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा सिरिया र रुस सरकारले संयुक्त रुपमा गरेको हिंसात्मक हवाई हमलाको कारबाही पाँच घन्टाका लागिमात्र बन्द गर्ने सहमति भएको छ ।  गएको हप्तादिनदेखि जारी रहेको सो कारबाहीमा ५५० सर्वसाधारणको मृत्यु भएपछि रुस सरकारले मङ्गलबारबाट पाँच घण्टा हवाई हमला रोक्ने निर्णय गरेको छ । सिरियाको पूर्वी गुटा नगरमा मङ्गलवारदेखि दैनिक पाँच...

View All

आर्थिक समाचार

स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या
स्थानीय तहमा बैंक नहुँदा कारोबार गर्न समस्या

तेह्रथुम, ६ फागुन,रासस स्थानीय तहमा वाणिज्य बैंकका शाखा नहुँदा सरकारी कारोबार गर्न समस्या हुने गरेको छ । तेह्रथुम रहेको छ वटा स्थानीय तहमध्ये फेदाप र मेन्छ्यायेम गाउँपालिकामा कुनै पनि बैंकका शाखा खुलेका छैनन् । लालीगुराँस नगरपालिकामा माउण्ट मकालु डेभलेपमेन्ट बैंक खुलेको भए पनि सरकारी कारोबार गर्न स्वीकृति छैन ।  सरकारी कारोबार गर्ने बैंक नहुँदा सर्वसाधारण, शिक्षक, स्थानीय तहका कर्मचारी र जन...

View All

खेलकुद समाचार

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ
डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

काठमाडौँ, १५ फागुन,रासस धनगढी प्रिमियर लिग ९डिपिएल०को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ ।  धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित कार्यक्रममा आयोजक संस्थाका अध्यक्ष सुवास शाही र जगदम्बाका महाप्रबन्धक जगतराज ढुङ्गानाले उक्त प्रतियोगितालाई प्रायोजन गर्ने सम्झौतापत्रमा हस्ताक्षर गर्नुभयो ।  सम्झौताअनुसार प्रतियोगिताको सहआ...

View All

मनोरन्जन समाचार

हराउँदै यानीमाया।।।
हराउँदै यानीमाया।।।

सन्तोष गौतम,बाबियाचौर, म्याग्दी, ६ फागुन,रासस केटा ः “हा हा हा बग्दै र आयो यानीमाया काली र म्याग्दी उँदै सलल।।।”  केटी ः “वर्ष दिनमा हो यानीमाया भेटैर भयो सम्झेँ मायालाई झलल।।।।” कुनै समय गाउँघरमा घन्किने यस्तो भाकाको यानीमाया गीत सुनिन छाडेको छ । गाउँबस्तीमा सुखःदुख बिसाउने माध्यम बनेको यानीमाया भाका पुस्ता हस्तान्तरण नहुँदा लोप हुने अवस्थामा पुगेको हो ।  यानी...