Recent News

रमपम झापा गोल्ड कपको तयारी पुरा, ४० हजार विद्यार्थीले पनि निशुल्क अवलोकन गर्ने

रविन भट्टराई÷बिर्तामोड,फागुन १५, फागुन १९ गते देखि सुरु हुने तेस्रो रमपम झापा गोल्डकपको तयारी पुरा भएको आयोजकले बताएको छ ।  १९ देखि २८ गते सम्म हुने गोल्ड कपको तयारीको विषयमा जानकारी दिन ...

Read More

सिरियाको गुटामा पाँचघण्टा मात्र हवाई कारबाही बन्द

डुउमा, सिरिया, १५ फागुन,रासस÷एएफपी सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा सिरिया र रुस सरकारले संयुक्त रुपमा गरेको हिंसात्मक हवाई हमलाको कारबाही पाँच घन्टाका लागिमात्र बन्द गर्ने सहमति भएको छ ...

Read More

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

सोल, १५ फागुन ९रासस÷एएफपी दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।  यहाँका सरकारी वकिलले पूर्व...

Read More

दउत्तर र दक्षिण कोरियाबीच वार्ता

सोल, १५ फागुन ९रासस÷सिन्ह्वा उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच मङ्गलबार वार्ता भएको छ । यी दुई देशबीचका कार्यकारिणी तहका अधिकारीबीच सो वार्ता भएको बताइएको छ ।  उक्त द्विपक्षीय...

Read More

टस हारेर फिल्डिङ गर्दै नेपाल

काठमाडौँ, १५ फागुन,रासस वर्षाका कारण प्रभावित बनेको नेपाल र युएईबीचको पहिलो अभ्यास खेल शुरु भएको छ । जिम्बावेको क्वे क्वे स्पोर्टस् क्लबको खेल मैदानमा नेपालले टस हारेर पहिले फिल्डिङको निम्तो पाएको छ ...

Read More

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

काठमाडौँ, १५ फागुन,रासस धनगढी प्रिमियर लिग ९डिपिएल०को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ ।  धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयो...

Read More

संघीय संसद्को प्रथम अधिवेशनको तयारी

प्रकाश सिलवाल र भीष्मराज ओझा,काठमाडौँ, १५ फागुन,रासस नेपालको संविधानबमोजिम निर्वाचनपछि बनेको संघीय संसद्को प्रथम ऐतिहासिक अधिवेशनको तयारी लगभग पूरा भएको छ ।  दोस्रो संविधानसभाबाट निर्मित नयाँ स...

Read More

दुर्घटनामा तीनको मृत्यु

सुर्खेत, १५ फागुन,रासस मालारानीको कोटखोला नजिक आज बिहान ट्र्याक्टर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।  मालारानी खरिगैरा बजारबाट सरिया लिएर सहारे जाँदै गरेको भे१ख ६१६८ नं ट्र्याक्टर कोटखोल...

Read More

अझै बनेन माझी बस्ती

बागलुङ, १५ फागुन,रासस अट्ठाइस वर्षदेखि थातथलोबाट विस्थापित यहाँका सीमान्तकृत माझी परिवारले यो वर्षको जाडो पनि अस्थायी घर टहरामा कटाए । गएको दशैँमा नयाँ घर पाउने आश्वासन पाएका माझीहरुका लागि निर्माण ग...

Read More

नकुहिने प्लाष्टिक कम्पनी र हरियो स्टिकर नभएका सवारी साधनलाई कारवाही

भक्तपुर, १५ फागुन,रासस जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले नकुहिने प्लाष्टिक उत्पादन गर्ने कम्पनीलाई प्रतिबन्ध लगाइने बताउनुभएको छ ।  रफत सञ्चार क्लबले आज यहाँ आयोजना गरेको साक्षात्कार...

Read More

‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई ‘अल्वेण्डाजोल’

बाबियाचौर, म्याग्दी, १५ फागुन,रासस म्याग्दीको बेनी अस्पतालको औषधि वितरण कक्षका स्वास्थ्यकर्मीले आइरन चक्की दिनुपर्ने गर्भवती महिलालाई जुकाको औषधि ९अल्वेण्डाजोल०को बट्टा दिएको खुलासा भएको छ ।  व...

Read More

सवारी दुर्घटनाबाट छ महिनामा १०५ को मृत्यु

काठमाडौँ, १५ फागुन,रासस काठमाडौँ उपत्यकामा आर्थिक वर्ष २०७४÷०७५ को छ महिनामा १०५ जनाले ज्यान गुमाएका छन् ।  महाशाखाको तथ्याङ्कअनुुसार सबैभन्दा धेरै मोटरसाइकल दुर्घटनाबाट ५९ जनाले ज्यान ग...

Read More
  • 1
  • 2
  • 3
  • 4
  • 5
  • Last