​१५ वर्षको उमेरमा सोनम कपुरलाई हुन्थ्यो तनाव / कारण छ यस्तो
Posted on: Jan 17, 2018


वलीउडकी नायीका सोनम कपुरले नायक अक्षय कुमारको फिल्म प्याड म्यानमा महत्वपुर्ण भुमीका निर्वाह गरेकी छिन् ।

सो फिल्ममा पीरीयड्सको समयमा महिलाहरुमा हुने कठिनाईहरु लाई उजागर गर्दै एक सन्देश दिनेबाला फिल्म रहेको छ । सोनमले आफ्नो जिवनमा यस किसिमको समस्या कसरी सामाना गरेकी थिईन भन्ने खुलासा एक कुराकनीकै क्रममा गरेकी थिईन् ।

सोनम भन्छिन् “यस्तो त हैन यस चलचित्र म संग सम्बन्धित छ ।” तर उनका अनुसार त्यसपछि आफु सेनेटरी प्याडहरु संग सजग रहेकी छिन् । बरु उनि सधै सजग रहिन् कि देशका महिलाहरुमा सेनेटरी प्याडहरुको बारेमा जागरुक छैनन् । र यो कारण मात्र समस्या हैन । समस्या यो पनि रहेको छ महिलाहरु लाई सेनेटरी प्याडको बारेमा जानकारी नै छैन । यस्तो अवस्थामा यस किसिकको फिल्महरु निर्माण भए सर्वसाधरणको यस बिषयमा ध्यान केन्द्रीत हुने उनले विश्वास लिएकी छीन ।

सोनमका अनुसार आफ्नो देशको धेरै स्थानका महिलाहरु अझै सम्म पनि सेनेटरी प्याडको पहुचमा पुग्न सकेको छैनन् । भारतमा महिलाहरु अहिलेसम्म पनि कपडाको प्याड प्रगोग गर्छन् र यस लाई धुनको लागी फोहोर स्थानमा जानु पर्छ कीनभने यस समयमा महिलाहरु लाई अछुत मानिने गर्दछ ।

आफ्नो अनुभव साट्दै उनि भन्छिन जव पिहलो पल्ट पीरीयड्स भएकी थिईन् तव उनि १५ वर्षकी थिईन् । सोनमका अनुसार उनका साथीहरु सबै १५ वर्ष सम्ममा पीरीयड्स भैसकेका थिए र आफुमात्रै हुन बाँकि थियो । उक्त समयमा सोनमको उचाई ५ फीट १ ईञ्च थियो । सोनमले जागरण डट्कममा कुराकानीको क्रममा भनेकी थिईन् । त्यस समयमा भनिन्थ्यो पीरीयड्स पछि कीशोरीहरको उचाई बढ्दैन् । जसका कारण उनि तनाव थिए । 

साथै सोनमले भनेका छन् की “प्याड म्यान” उनले यसकारण साईन गरेकी थिईन की उनले अरुणाचलमको एक कार्यक्रम देखेका थिए जसका कारण उनि उत्प्रेरीत भएकी थिईन् । सोनमले जव भारतमा १२ प्रतिशतले मात्रै सेनेटरी प्याड प्रयोग गर्ने कुरा थाहा पायो तव उनि साहै दुखी भएको बताईन् ।   


Comments