अन्तराष्ट्रिय

सिरियाको गुटामा पाँचघण्टा मात्र हवाई कारबाही बन्द

डुउमा, सिरिया, १५ फागुन,रासस÷एएफपी सिरियाको पूर्वी भागमा पर्ने गुटा नगरमा सिरिया र रुस सरकारले संयुक्त रुपमा गरेको हिंसात्मक हवाई हमलाको कारबाही पाँच घन्टाका लागिमात्र बन्द गर्ने सहमति भएको छ ...

Read More

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई ३० वर्ष जेल सजाय माग

सोल, १५ फागुन ९रासस÷एएफपी दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई उहाँले गरेको भनिएको भ्रष्टाचारको काण्डमा ३० वर्षको जेल सजाय माग गरिएको समाचार छ ।  यहाँका सरकारी वकिलले पूर्व...

Read More

दउत्तर र दक्षिण कोरियाबीच वार्ता

सोल, १५ फागुन ९रासस÷सिन्ह्वा उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच मङ्गलबार वार्ता भएको छ । यी दुई देशबीचका कार्यकारिणी तहका अधिकारीबीच सो वार्ता भएको बताइएको छ ।  उक्त द्विपक्षीय...

Read More

पपुवा न्युगिनीको भूकम्पमा परी ३१ को मृत्यु

जाकार्ता, १५ फागुन,रासस÷सिन्ह्वा पपुवा न्युगिनीमा सोमबार आएको शक्तिशक्ति भूकम्पमा परी ३१ भ्वजन व्यक्तिको मृत्यु भएको छ । सो भूकम्प ७।५ म्याग्निच्युडको मापन गरिएको छ ।  सो भूकम्प स्थानीय ...

Read More

राजनीतिक गतिरोध अन्त्यका लागि लिबियाली प्रधानमन्त्रीको आग्रह

त्रिपोली, ६ फागुन,रासस÷सिन्ह्वा लिबियाका प्रधानमन्त्री फाएज सेराजले देशमा राजनीतिक गतिरोधको अन्त्यका लागि सबैसँग आग्रह गर्नुभएको छ । उहाँले यहाँको संविधानसभामा जनमत संग्रहसम्बन्धी कानून निर्मा...

Read More

एफबिआइको अनुसन्धान एकपक्षीय भयो– राष्ट्रपति ट्रम्प

वासिङ्टन, ६ फागुन ९रासस÷एएफपी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा भएको भनिएको रुसी हस्तक्षेपका विषयमा अमेरिकी संघीय अनुसन्धान ब्युरो, एफबिआइले गरेक...

Read More

अफगान सेनाको कारबाहीमा कान्दाहारमा ३६ तालिबान मारिए

कान्दाहार, अफगानिस्तान, ६ फागुन ९रासस÷सिन्ह्वा अफगानिस्तानको हवाई सेनाले शनिबार साँझ गरेको हवाई कारबाहीमा परी अफगानिस्तानको दक्षिणी कान्दाहार प्रान्तमा कम्तीमा ३६ जना तालिबान मारिएको समाचारमा ...

Read More

डोनाल्ड ट्रम्प र अमेरिकी ‘सफ्ट पावर’को गिरावट

जोसेफ एस ने, क्याम्ब्रिज, २ फागुन,रासस डोनाल्ड ट्रम्पको राष्ट्रपति पदले अमेरिकी सफ्ट पावर कम भएको छ । ग्यालपद्वारा १३४ मुलुकमा हालै गरिएको मत सर्वेक्षणमा ३० प्रतिशत मानिस मात्र ट्रम्प नेतृत्वको अमेरि...

Read More

सिरियामा विस्थापित हुने बढे

यसैबीच सिरियाको सरकारी फौजले यहाँका विभिन्न स्थानमा विपक्षी विद्रोहीहरु विरुद्ध हवाई आक्रमण थालेपछि पछिल्लो समयमा यहाँका हजारौँको संख्याका नागरिक विस्थापित हुनुपरेको पाइएको छ ।  उनीहरुको संख्या ...

Read More

आफ्ना नागरिकमाथि घातक हतियार प्रयोग भए सिरियामा हमला

संयुक्त राष्ट्रसंघ, २ फागुन,रासस÷एएफपी फ्रान्सका राष्ट्रपति एमानुएल म्याक्रोले सिरियाको सेनाले आफ्ना नागरिकलाई प्रतिबन्धित रासायनिक हतियार प्रयोग गरिरहेको पाइएमा फ्रान्सले सिरियामाथि नै हमला ग...

Read More

दुई कोरियाबीच सम्बन्ध सुधारको अपेक्षा

सोल, माघ २८ माघ,रासस÷सिन्ह्वा शीतकालीन ओलम्पिक खेलको उद्घाटनका लागि दक्षिण कोरिया पुगेको उत्तर कोरियाको उच्चस्तरीय सरकारी प्रतिनिधिमण्डललाई स्वागतका लागि दक्षिण कोरियाका राष्ट्रिय एकतामन्त्री ...

Read More

बङ्लादेशका पूर्वप्रधानमन्त्री जियाका समर्थकद्वारा ढाकामा विरोध प्रदर्शन

ढाका, २६ माघ ९रासस÷सिन्ह्वा बङ्गलादेशकी पूर्व प्रधानमन्त्री खालिदा जियालाई यहाँको सर्वोच्च अदालतले बिहीबार भ्रष्टाचारी ठहर गरेपछि उहाँका समर्थकहरुले राजधानी ढाकामा विरोध प्रदर्शन थालेका छन् ।...

Read More