खेलकुद

डिपिएल क्रिकेटलाई जगदम्बाको साथ

काठमाडौँ, १५ फागुन,रासस धनगढी प्रिमियर लिग ९डिपिएल०को दोस्रो संस्करणको प्रतियोगितालाई जगदम्बा इन्टरप्राइजेज जगशक्ति टिएमटी बारले रु १० लाख दिने भएको छ ।  धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयो...

Read More

‘स्केट’ खेलमा आकर्षित हुँदै युवा

सुशील दर्नाल,काठमाडौँ, ६ माघ,रासस कोटेश्वरस्थित ग्रामीण कलेजको कक्षा ११ मा अध्ययनरत् सन्दीप शाह ठकुरी दिनमा दुई घण्टा स्केट खेल अभ्यासमा व्यस्त हुन्छन् । स्केट खेलमै आफ्नो भविष्य देखेका सन्दीप प्रत्य...

Read More

लुम्बिनीमा शान्ति म्याराथुन

कमल रायमाझी,भैरहवा, २ फागुन,रासस महामानव गौतमबुद्धको जन्मस्थल लुम्बिनी र त्यस वरपर छरिएर रहेका बौद्ध सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले फागुपूर्णिमाका दिन चांैथो लुम्बिनी शान्ति म्याराथुन...

Read More

नेपाल क्यानडाविरुद्ध बलिङ गर्दै

काठमाडौँ, २ फागुन,रासस आइसिसी विश्व क्रिकेट लिग डिभिजन दुईअन्तर्गतको समूह चरणको अन्तिम खेलमा नेपालले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ ।  नामिबियाको विन्डोहक मैदानमा अहिले भइरहेको खेलमा सन् २०...

Read More

विश्वकप छनोट खेल्न आज नेपाललाई जित्नैपर्ने दबाब

कुमार चौलागाई,काठमाडौँ, २ फागुन,रासस सन् २०१९ मा इङ्ल्याण्डमा हुने विश्वकप क्रिकेटको छनोट खेल खेल्नका लागि नेपाललाई आज क्यानाडामाथि जित निकाल्नै पर्ने दबाब परेको छ ।    आइसिसी विश्व क्रिक...

Read More

पोखरालाई खेलकुद शहरका रुपमा विकास गरिने

पोखरा, २१ माघ,रासस राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले प्राकृतिक सौन्दर्यले भरिपूर्ण पोखरालाई खेलकुदको शहरका रुपमा विकास गरिर्ने बताउनुभएको छ ।  खेलकुद पत्रकार मञ्च कास्कीद्व...

Read More

अन्तरराष्ट्रिय कुस्ती प्रतियोगिता शुरु

जितपुर, कपिलवस्तु, १९ माघ,रासस यहाँ अन्तर्राष्ट्रियस्तरको कुस्ती ९दंगल० प्रतियोगिता बिहीबारदेखि शुरु भएको छ ।  शुद्धोधन गाउँपालिका लभनीको आयोजनामा तीनदिने ‘विराट अन्तरराष्ट्रिय कुस्ती प्र...

Read More

अन्तर्राष्ट्रिय लन टेनिस प्रतियोगिता नेपालमा

काठमाडौँ, १८ माघ,रासस अखिल नेपाल लन टेनिस संघको आयोजनामा नेपालमा अन्तर्राष्ट्रिय आइटिएफ जुनियर ९यु–१८० लन टेनिस प्रतियोगिता हुने भएको छ ।  यसै महिनादेखि सञ्चालन हुने उक्त प्रतियोगिताको पह...

Read More

आइपिएल खेल्ने पहिलो नेपाली सन्दीप

काठमाडौँ, १४ माघ,रासस राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग ९आइपिएल० को अक्सनमा परेका छन् ।  नेपाली क्रिकेट इतिहासमा लामिछाने आइपिएल खेल्ने पहिलो नेपाली ...

Read More

खेलकुद राज्यमन्त्रीद्वारा पिपरा गोल्डकप प्रतियोगिता उद्घाटन

कलैया, १२ माघ,रासस युवा तथा खेलकुद राज्यमन्त्री तेजुलाल चौधरीले बिहीबार करैयामाई गाउँपालिका–७ पिपरास्थित सिर्जनशील युवा क्लबद्वारा आयोजित दोस्रो पिपरा गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्नुभ...

Read More

डिपीएल क्रिकेटको रणनीतिक खेलाडीको घोषणा

काठमाडौँ, १० माघ,रासस दोस्रो संस्करणको धनगढी प्रिमियर लिग ९डिपीएल० क्रिकेट प्रतियोगितामा सहभागी टोलीले आफ्नो टोलीको रणनीतिक खेलाडीको घोषणा गरेको छ । धनगढी क्रिकेट एकेडेमीद्वारा आज यहाँ आयोजित पत्रकार...

Read More

राष्ट्रिय सफ्ट टेनिसमा मध्यमाञ्चल प्रथम

विराटनगर, ९ माघ,रासस विराटनगरमा सम्पन्न १० औँ राष्ट्रिय सफ्ट टेनिस प्रतियोगितामा मध्यमाञ्चलले तीन स्वर्ण, दुई रजत र तीन कास्य पदकका साथ प्रथम स्थान प्राप्त गरी सोमबार खेल सम्पन्न भएको छ ।  प्रत...

Read More