स्वास्थ्य

मातृमृत्यु रोक्ने ‘म्याग्नेसियम सल्फेट’ खरिद नगर्दा समस्या

कल्पना पौडेल,काठमाडौँ, २६ माघ,रासस मातृ मृत्युको मुख्य कारण ‘इक्लामसिया’ रोक्न प्रमुख मानिएको ‘म्याग्नेसियम सल्फेट’ नामक औषधिको खरिद हुन नसक्दा अभाव भएको छ ।  परिवार स्व...

Read More

भत्केका स्वास्थ्य चौकी युएनडिपीले बनाइदिने

नुवाकोट, २६ माघ,रासस विनासकारी भूकम्पले क्षति पुगेका यहाँका स्वास्थ्य संस्थामध्ये कोरियाली सहयोग नियोग ९कोइका०ले निर्माणको जिम्मा लिएर पनि नबनाएको भवन संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम ९युएनडिपी०ले ...

Read More

कपिलवस्तुमा आठसय ७८ जनामा हात्तीपाइले

जितपुर, कपिलवस्तु, २६ माघ,रासस यहाँ ८७८ जनामा हात्तीपाइलेको लक्षण देखा परेको छ । आव २०७३÷०७४ को तथ्यांकका आधारमा जिल्लामा खुट्टा सुन्निएका २२८, हाइड्रोशील ६०२ र शरीरका अन्य भागमा ४८ गरी ८७८ सं...

Read More

स्वास्थ्य बीमा कार्यक्रम शुभारम्भ

महोत्तरी, २५ माघ,रासस स्वास्थ्य बीमा सञ्चालन गर्नका लागि अस्पताललाई व्यवस्थित गरिनु आवश्यक रहेको पूर्व स्वस्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बताउनुभएको छ ।  आज महोत्तरीको बर्दिबासमा जिल्लाको स्व...

Read More

कलैया अस्पतालमा प्रभावकारी सेवा दिन ज्ञापनपत्र

सिमरा, बारा, २५ माघ,रासस कलैया अस्पतालमा सेवा सञ्चालन गर्नका लागि नेपाल विद्यार्थी संघ, बारा र केन्द्रीय समितिले संयुक्तरुपमा जिल्ला अस्पतालका मेसु अनुपमाकुमारी यादवलाई बुधबार एक ज्ञापनपत्र बुझाएका छ...

Read More

स्वास्थ्य बीमा गर्न हौसिए सर्वसाधारण

भोजपुर, २४ माघ,रासस स्वास्थ्य बीमाप्रति भोजपुरका स्थानीयवासी हौसिएका छन् । छोटो समयमा नै दुई हजारभन्दा बढीले स्वास्थ्य बीमा गराइसकेको बीमा बोर्डका जिल्ला संयोजक नवराज श्रेष्ठले जानकारी दिनुभयो ।...

Read More

स्वास्थ्यचौकीमा चौबीसघण्टे ‘बर्थिङ सेण्टर’

फलेवास पर्वत, २३ माघ,रासस महाशिला गाउँपालिकामा रहेका सबै स्वास्थ्य संस्थामा चौबीसघण्टे गर्भवती र सुत्केरी सेवा विस्तार भएको छ ।  गाउँपालिकाका छ वटै वडामा रहेका स्वास्थ्यचौकीमा सो सेवा नियमित रु...

Read More

आनन्दवन अस्पतालमा कुष्ठरोगी बढ्दै

ललितपुर, २३ माघ,रासस गोदावरी नगरपालिकाको लेलेस्थित आनन्दवन अस्पतालमा कुष्ठरोगको उपचारका लागि आउने बिरामीको संख्या बर्षेनी बढिरेहको छ ।  बहिरङ्ग र भर्ना भएका बिरामीको संख्या बढिरहेको अस्पतालका त...

Read More

पूर्वप्रजिअ सहकारीमार्फत चिया खेतीमा रमाउँदै

भोजपुर, २३ माघ,रासस काम गर्दा सानो होइन्छ या ठूला मान्छेले काम गर्दा लाज हुन्छ भन्ने मानसिकता रहेको नेपाली समाजमा एक पूर्व प्रमुख जिल्ला अधिकारी उदाहरणीय बन्नुभएको छ ।  सिडिओ भएर विभिन्न जिल्ला...

Read More

स्वास्थ्य संस्थामा औषधि अभाव, खरिदमा अलमल

कमल खत्री,म्याग्दी, २२ माघ,रासस धौलागिरि गाउँपालिका–१ गुर्जामा रहेको स्वास्थ्य चौकीमा औषधि अभाव देखिएको छ । विगत एक वर्षदेखि सरकारी तवरवाट जाने निःशुल्क औषधिहरु उपलब्ध नहुँदा औषधिको अभाव देखिन ...

Read More

आलेख ः अस्पताल आउनेमध्ये २५ प्रतिशतलाई छालाको समस्या

कल्पना पौडेल,काठमाडौँ, २१ माघ,रासस चिटिक्क र राम्रो देखिन जो कोहीलाई मन लाग्नु स्वाभाविकै हो । सुन्दर र आकर्षक व्यक्तित्व भएको मानिसमा सबैको ध्यान जान्छ । सौन्दर्यका पारखीहरु खासगरी त्वचा अर्थात छाला...

Read More

विशेषज्ञ चिकित्सक नहुँदा सेवामा समस्या

पथरी, मोरङ, २१ माघ,रासस सर्वसाधारणलाई सहुलियतमा स्वास्थ्य सेवा दिइरहेको कोशी अञ्चल अस्पताल विराटनगरमा स्वास्थ्य मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाले दरबन्दीअनुसार विशेषज्ञ चिकित्सक नपठाउँदा समस्या ...

Read More